१०ः३५ बजे टीकाको साइत - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

१०ः३५ बजे टीकाको साइत

साइनो समचारदाता काठमाडौँ ।

 

असोज २१ गते बिहान १०ः३५ बजेलाई नेपाल पञ्चांग निर्णायक समितिले दसैंको शुभसाइत भनेको छ । समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि उक्त समय उत्तम हो ।

टिकाको दिनभर नै टीकाजमरा लगाउन सकिने उनको भनाइ छ । देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ ।

सम्बन्धित खवर