डेंगु रोगविरुद्धको अभियान दलित सेवा संघले थाल्यो - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

डेंगु रोगविरुद्धको अभियान दलित सेवा संघले थाल्यो

साइनो समचारदाता

पथरी । दलित सेवा संघ नगरसमितिले डेेंगु रोगविरुद्धको जनचेतनाको अभियान विहीबारदेखि थालेको छ ।

SAMSUNG CAMERA PICTURES

डेंगु रोगको महामारी फैलिएको भन्दै संघले पथरी शनिश्चरेमा अभियान थालेको हो । लामखुट्टे बासस्थान नष्ट गरौं डेंगुबाट बचौं र समाजलाई बचाउ भन्ने लक्ष्यको साथ अभियान थालेको संघका सचिब कुबेरमान घतानीले जानकारी गराए । नगरपालिकाको सहयोगको अयिभान थालेको हो । अभियानको शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख दिलिपकुमार राई, वडा नम्बर ४ का अध्यक्ष गोविन्द भण्डारी, बसन्ती गदाललगायतले अभियानको बारेमा बोलेका थिए । विहीबार डेंगु रोगविरुद्धको सचेतनामूलक प्रचार सामाग्री वितरण गर्नुका साथै माइङ्किङ गरिएको थियो ।

सम्बन्धित खवर