भ्रष्टचारीलाई निश्तेज पार्ने कार्ययोजना ल्याउः युवा संघ - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

भ्रष्टचारीलाई निश्तेज पार्ने कार्ययोजना ल्याउः युवा संघ

साइनो समचारदाता

विराटनगर । कर नतिर्ने, राजश्व चल्ने, भ्रष्टचार गर्नेलाई निश्तेज पार्ने गरी कार्य योजना ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसमझ माग गरिएको छ ।

समाजवादी युवा संघ मोरङले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सो माग गरिएको हो । कुरिति, बेतिथि नियन्त्रण गर्न नचाहेको खण्डमा समुन्नत संघीय समाजवादको विचार बोकेको युवाहरु संघर्षका विभिन्न कार्यक्रमहरु गर्न बाध्य हुने जिल्ला अध्यक्ष मो.फइयाजले जनाएका छन् । पछिल्लो एनसेल प्रकरणमा नेपाललाई आर्थिकरुपमा कर नतिरि कमजोर पारिरहेकाले देशको रिण १० खर्ब नाघेकाले संघले चिन्ता व्यक्त गरेको छ ।

सम्बन्धित खवर