दुई पत्रकारसहित १० सम्मानीत - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

दुई पत्रकारसहित १० सम्मानीत

साइनो समचारदाता

पथरी । हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे, मोरङ ले आफ्नौ १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्माण गरेको छ ।

पत्रकारिताको माध्यमबाट समाुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन सहयोग गरेको भन्दै अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई सम्मान गरेको हो । कार्यक्रममा ट्रफी (खुकुरी) र सम्मान पत्रले सम्मान गरेको हो । पत्रकार जम्नेली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश १ को अध्यक्ष तथा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद हुन् ।भट्टराई नेपाल पत्रकार मञ्चको अध्यक्ष हुन् ।

सम्बन्धित खवर