युमा साम्यो महासभाले मुन्धुमहिम निर्माण गर्ने - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

युमा साम्यो महासभाले मुन्धुमहिम निर्माण गर्ने

साइनो समचारदाता

झुम्का । सुनसरीको रामधुनीमा युमा साम्यो महासभा प्रथम ऐतिहासिक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

याक्थुङ पाःन, सिरिजङ्गा सकसक, केलाङ, यालाङ, येबालाङ, खाजोङ आदिको तालिम दिने उद्देश्यले चाँडै एक मुन्धुमहिम निर्माण गर्ने भेलाले जोड दिएको छ । भेलामा साम्योका अध्यक्ष अध्यक्ष देबेन्द्र वनेम, भीमसेन लिम्बू, चित्र फागो, नेत्र सौदेन, प्रसादसिंह माङदेन, श्याम ओख्राबो र मयायुङ्गे येबा सन्जयवीर नाल्बोले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर