आठौं जिल्ला अधिबेशन - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

आठौं जिल्ला अधिबेशन

साइनो समचारदाता

ललितपुर । किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्लाको आठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले अध्यक्षमा राम बहादुर बोखिम, उपाध्यक्षमा क्यापटेन टङ्क जबेगु, सचिवमा सरस्वता इश्बो, सह सचिबमा(माक्सती ओख्राबु र कोषअध्यक्षमा अगेन्द्र वनेम निर्वाचित गरेको छ ।

किरात याक्थुङ चुम्लुङ ललितपुरको संरक्षणमा रहेको, येत्हाङ पुरस्कारबाट कियाचु केन्द्रिय सल्लाहकार दुर्गामाया वनेम र याक्थुङ फासिङ सजुम इलामका अध्यक्ष बखतबहादुर लिम्बु अधिबेशनको अवसरमा प्रदान गरिएको छ । सम्मानीतहरुले जनही ५० हजारसहित सम्मान पत्र प्राप्त गरेका छन् ।

सम्बन्धित खवर