साइनो समचारदाता
चितवन । थारु पत्रकार संघ नेपालको चौथो महाधिवेशनमा ४ जना पत्रकार र दुईवटा शाखालाई सम्मानित गरिएको छ । चिबनको सौरहामा शनिबार भएको संघको चौथो महाधिबेशनमा सम्मनीत हुनेहरुलाई कृषि राज्य मन्त्री राम कुमारी चौधरीले सम्मानले गरेकी हुन् ।
ओऐसिस पत्रकारिता पुरस्कारबाट लक्की चँेधरी, सतौन स्मृति राष्ट्रिय पुरुषकारबाट सुनिल चौधरी, महिला सशक्तिकरणबाट सुस्मा चौधरी सम्मानीत भएका हुन् । थारु पत्रकार संघ नेपालले उत्कृष्ट शाखाको रुपमा चितवन, सौरहा र कपिलवस्तु शाखालाई पुरुषकृत गरेको छ ।