चुनावताका गरेका बाचा सुकुम्बासी समस्या पुरा गर्ने : कानुन मन्त्री ढकाल - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

चुनावताका गरेका बाचा सुकुम्बासी समस्या पुरा गर्ने : कानुन मन्त्री ढकाल

साइनो समचारदाता पथरी/ आफुले चुनावताका गरेको सुकुम्बासी समस्या र नेताले चुनाव जित्नका लागि उढाउने गरेको सुकुम्बासी समस्या अन्त्य गर्छु भनेको बाचा पुरा हुन लागेको कानुन मन्त्री भानुभक्त ढकालले बताएका छन ।


मोरङको पथरीशनिश्चरे वडा कमिटीले आयोजना गरेको जनता संग भेटघाट कार्यक्रममा नगर भित्र गठित ३ ओटा सुकुम्बासी समितीले बिभिन्न ३ ओटा सुकुम्बासी समस्याका २५ बुदे ज्ञापन पत्र बुझाएका छन ।
सुकुम्बासी समस्याको ज्ञापन पत्र बुझदै मन्त्री ढकालले २०३६ साल देखि जोत भोगर्दै आएका र कोसी टापु सट्टा भर्ना भएकाको स्थाना भुमाफीयाले चल खेल गरेका छन तर नगरबासीको समस्या पहिलो प्रथमिक्तामा रखेर चाडै हल हुन लागेको बताएका छन ।
बषै देखि सुकुम्बासी समस्या झेल्दै आएका नगर बासीले अब चाडै यो समस्याबाट मुक्त हुने भन्दै अहिलेको दुई तिहाईको सरकारले सुकुम्बासीको हितमा २२५ ओटा कानुन निमाण गरेको बताएका छन ।


दशैमा शुभकामना साटासाट गर्न आउदा यो भुमी संबन्धी एैन सरकारले पास गर्यो भन्ने खुसीको खवर लिएर आउने बताएका छन ।
निकै जटिल रहेको समस्या रहेकाले एैनमा केहि कमी र केही छुटे भने ल्यसको पछि बसेर थपघट गर्ने भन्र्दै जनता बसेको स्थानबाट राज्इले कुनै पनि हालतमा नहटाउने मन्त्री ढकालले बताएका छन ।
लामो समय देखि अल्झीएको नगरपालीका भवनको बिषयमा बोल्दै अदालतले तोकेकै स्थानमा बनाउदा कुनै समस्या नहुने मन्त्रीले बताएका छन ।

सम्बन्धित खवर