साइनो समचारदाता
लेटाङ । चेम्जोङ बंश संघका केन्द्रिय सचिवलय सदस्यसमेत रहेका पहिरोपीडित गुरु चेम्जोङलाई सहयोग प्रदान गरेको छ ।
धनकुटाका निवासी चेम्जोङको घर बारी पहिरोले बगाएको थियो । चेम्जोङ बंश संघ मोरङका दाजु भाइले ४२ हजार १ सय रकम शुक्रबार हस्तान्तरण गरेको हो ।