मिक्लाजुङमा समायोजन - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

मिक्लाजुङमा समायोजन

साइनो समचारदाता

मिक्लाजुङ । समाजवादी पाटीर्ले मोरङ मिक्लाजुङ गाउँपालिका समायोजन कार्यक्रम सम्पन्न भएको छ । सोमबार भएको समायोजनले डिएगो चेम्जोङको अध्यक्षतामा २१ सदस्य कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रदेश नं १ का अध्यक्ष प्रविण चाम्लिङ, समाजवादी पार्टीका केन्द्रीय सदस्य द्धोय तेज कर्ण,बाङ्गाई धिमाल, संघीय परिषद सदस्य भरत दाहाल, प्रदेश सदस्य केदार धिमाल, नेतृ तारा दवाडीलगायतले सम्बोधन गरेका थिए । ३ दर्जन बढी नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेको बताइएको छ ।

सम्बन्धित खवर