सेवा भाबः - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

सेवा भाबः

बुद्ध माध्यमिक विद्याल पथरी शनिश्चरे, मोरङलाई पूर्व विद्यार्थी नवीन चौहानले २० थान सिलिङ फेन प्रदान गरेका छन् । लिभरपुल इन्टरनेशनल कलेजका सञ्चालक चौहानले बुद्धबाट २०५३ सालमा एसएलसी दिएका थिए । उनले कम्प्युटर ल्याब स्थापना गरिदिने पनि घोषणा गरेका छन् ।

सम्बन्धित खवर