सरकार तत्काल परिवर्तन हुदैनः ओली - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

सरकार तत्काल परिवर्तन हुदैनः ओली

साइनो समचारदाता

काठमाडौं । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना नरहेको दाबी गरेका छन् । प्रधानमन्‍त्रीले भने, ‘सरकार परिवर्तनको संभावनालाई छैन ।’

ओलीले सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन आग्रह गर्दै आगामी निर्वाचनपछि नबस्ने बताए । नडराएको बताउँदै भने, ’मलाई त्यो डर कहिल्यै भएन र छैन ।’संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न उनले चेतावनी दिए । उनले भने, ‘राजतन्त्र फर्काउँछौं भन्‍नु बेमौसमको बाजा हो ।’

सम्बन्धित खवर