ल्याब्रोटरीमा लिवि - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

ल्याब्रोटरीमा लिवि

साइनो समचारदाता

धरान । ल्याबोरेटोरी माध्यमिक विद्यालय धरान ८ सुनसरीमा लिम्बु विद्यार्थी मञ्च गठन भएको छ । आइतबार भएको लिम्बु विद्यार्थीहरुको भेलाले अध्यक्षमा प्रदिप फावेनलाई चयन गरेको हो ।

समितिको उपाध्यक्षद्धयमा सबिना मुदेन्छङ साम्बा,चन्द्र हुक्पाचोङ्बाङ, सचिवमा गिता खापुङ्हाङ, सहसचिवमा बिष्णु वनेम, कोषाध्यक्ष्मास् सुजता सम्बाहाम्फे छन् । रुशा लिम्बु, दिपेश लाबुङ लिम्बु, शुरज चोङबाङ्क्याक, सन्जु खिमदिन, लिङ्गेसा लिम्बु, खोबिन्द्र ईमिहाङ, रोजा श्रेङ चोङ्बाङ, नरु नाल्बो, अपेक्षा नाल्बो, आश्मा पयाङ्गू, ईन्द्र माया चोङ्बाङ साम्बा, सपना माबोहाङ र दिप्सन फोम्बो छन् । लिम्बु विद्यार्थी मन्च जिल्ला कार्यसमिति सुनसरी श्री लिङ्खिम, मञ्चका केन्द्रीय कार्यसमितिका सदस्यदय सरगम सागर चेम्जोङ, प्रदिप नेयोङलागयतको उपस्थिथितिमा समिति गठन भएको थियो ।

सम्बन्धित खवर