नेकपा (नेकपा)को ३२ विभाग र प्रमुख र उपप्रमुख को को ?(हेर्नुहोस् सूचि) - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

नेकपा (नेकपा)को ३२ विभाग र प्रमुख र उपप्रमुख को को ?(हेर्नुहोस् सूचि)

३२ विभागका प्रमुख र उपप्रमुखकाे नामावली

१. अर्थ तथा योजना विभाग 

  • सुरेन्द्र पाण्डे, प्रमुख (पूर्वएमाले)
  • डोरप्रसाद उपाध्याय, उपप्रमुख (पूर्वमाओवादी)

२. उद्योग तथा वाणिज्य विभाग 

  • राधा ज्ञवाली, प्रमुख (पूर्वएमाले)
  • वामदेव क्षेत्री, उपप्रमुख (पूर्वमाओवादी)

३. उपभोक्ता हित तथा आपूर्ति विभाग 

  • मातृका यादव, प्रमुख (पूर्वमाओवादी)
  • बलराम बाँस्कोटा, उपप्रमुख (पूर्वएमाले)

४. कृषि तथा भूमिसुधार विभाग 

  • चक्रपाणि खनाल, प्रमुख (पूर्वमाओवादी)
  • हरि पराजुली, उपप्रमुख (पूर्वएमाले)

५. कोष तथा आर्थिक व्यवस्थापन विभाग 

  • हरिबोल गजुरेल, प्रमुख (पूर्वमाओवादी)
  • कृष्णगोपाल श्रेष्ठ, उपप्रमुख (पूर्वएमाले)

६. खानेपानी तथा सरसफाइ विभाग

  • विना मगर, प्रमुख (पूर्वमाओवादी)
  • ममता गिरी, उपप्रमुख (पूर्वएमाले)

७. जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग

  • वर्षमान पुन, प्रमुख (पूर्वमाओवादी)
  • परशु मेघी गुरुङ, उपप्रमुख (पूर्वएमाले)

८. निर्वाचन विभाग 

  • प्रदीप ज्ञवाली, प्रमुख (पूर्वएमाले)
  • खिमलाल देवकोटा, उपप्रमुख (पूर्वमाओवादी)

९. न्याय, कानुन तथा मानवअधिकार विभाग 

  • रघुजी पन्त, प्रमुख (पूर्वएमाले)
  • मुक्तिनारायण प्रधान, उपप्रमुख (पूर्वमाओवादी)

१०. पयर्टन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग

  • योगेश भट्टराई, प्रमुख (पूर्वएमाले)
  • पासाङ शेर्पा, उपप्रमुख (पूर्वमाओवादी)

११. प्रचार तथा प्रकाशन विभाग

  • नारायणकाजी श्रेष्ठ, प्रमुख (पूर्वमाओवादी)
  • सूर्यबहादुर थापा, उपप्रमुख (पूर्वएमाले)

१२. प्रादेशिक मामिला विभाग 

  • घनश्याम भुसाल, प्रमुख (पूर्वएमाले)
  • परशुराम तामाङ, उपप्रमुख (पूर्वमाओवादी)

१३. पार्टी स्कुल विभाग 

  • ईश्वर पोखरेल, प्रमुख (पूर्वएमाले)
  • देवेन्द्र पौडेल, उपप्रमुख (पूर्वमाओवादी)

१४. पुस्तकालय तथा अभिलेख विभाग 

  • नारायणप्रसाद शर्मा, प्रमुख (पूर्वमाओवादी)
  • ज्ञानबहादुर भुजेल, उपप्रमुख (पूर्वएमाले)

१५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग 

  • रघुवीर महासेठ, प्रमुख (पूर्वएमाले)
  • हरि अधिकारी, उपप्रमुख (पूर्वमाओवादी)

१६. युवा तथा खेलकुद विभाग 

  • टोपबहादुर रायमाझी, प्रमुख (पूर्वमाओवादी)
  • ठाकुर गैरे, उपप्रमुख (पूर्वएमाले)

१७. राजकीय मामिला तथा सुशासन विभाग

  • रामबहादुर थापा, प्रमुख (पूर्वमाओवादी)
  • गुरु बराल, उपप्रमुख (पूर्वएमाले)

१८. वन तथा वातावरण विभाग 

  • शक्ति बस्नेत, प्रमुख (पूर्वमाओवादी)
  • चूडामणि जंगली, उपप्रमुख (पूर्वएमाले)

१९. विज्ञान तथा प्रविधि विभाग 

  • गणेश शाह, प्रमुख (पूर्वमाओवादी)
  • अरुण नेपाल, उपप्रमुख (पूर्वएमाले)

२०. विदेश मामला विभाग 

  • माधवकुमार नेपाल, प्रमुख (पूर्वएमाले)
  • सुरेन्द्र कार्की, उपप्रमुख (पूर्वमाओवादी)

२१. शिक्षा तथा मानवस्रोत विभाग 

  • गिरिराजमणि पोखरेल, प्रमुख (पूर्वमाओवादी)
  • विजय पौडेल, उपप्रमुख (पूर्वएमाले)

२२. श्रम तथा रोजगार विभाग 

  • गोकर्ण विष्ट, प्रमुख (पूर्वएमाले)
  • रामेश्वर राय यादव, उपप्रमुख (पूर्वमाओवादी)

२३. संगठन विभाग 

  • वामदेव गौतम, प्रमुख (पूर्वएमाले)
  • जनार्दन शर्मा, उपप्रमुख (पूर्वमाओवादी)

२४. संघीय संसदीय विभाग 

  • सुवास नेम्वाङ, प्रमुख (पूर्वएमाले)
  • देवप्रसाद गुरुङ, उपप्रमुख (पूर्वमाओवादी)

२५. समाजकल्याण विभाग 

  • केशवलाल श्रेष्ठ, प्रमुख (पूर्वएमाले)
  • गोपाल ठाकुर, उपप्रमुख (पूर्वमाओवादी)

२६. सहकारी तथा गरिबी निवारण विभाग 

  • विष्णु रिमाल, प्रमुख (पूर्वएमाले)
  • धर्मदत्त देवकोटा, उपप्रमुख (पूर्वमाओवादी)

२७. सहरी विकास विभाग 

  • लेखराज भट्ट, प्रमुख (पूर्वमाओवादी)
  • जगन्नाथ खतिवडा, उपप्रमुख (पूर्वएमाले)

२८. सामान्य प्रशासन विभाग 

  • लालबाबु पण्डित, प्रमुख (पूर्वएमाले)
  • रेखा शर्मा, उपप्रमुख (पूर्वमाओवादी)

२९. साहित्य, कला तथा संस्कृति विभाग 

  • मणि थापा, प्रमुख (पूर्वमाओवादी)

३०. स्थानीय तह विभाग 

  • युवराज ज्ञवाली, प्रमुख (पूर्वएमाले)
  • उर्मिला अर्याल, उपप्रमुख (पूर्वमाओवादी)

३१. स्वास्थ्य तथा जनसंख्या विभाग 

  • राजेन्द्र पाण्डे, प्रमुख (पूर्वएमाले)
  • अञ्जना विसंखे, उपप्रमुख (पूर्वमाओवादी)

३२. नीति अनुसन्धान प्रतिष्ठान

  • झलनाथ खनाल, संयोजक (पूर्वएमाले)
  • रामचन्द्र झा, सहसंयोजक (पूर्वमाओवादी)

केन्द्रीय कार्यालय सचिव 
ईश्वरी रिजाल, कार्यालय सचिव (पूर्वएमाले)
श्रीराम ढकाल, कार्यालय सविच (पूर्वमाओवादी)

प्रदेशका सहइन्चार्जहरू 

  • प्रदेश १– नरेश खरेल, शेरधन राई
  • प्रदेश २– नागेन्द्र चौधरी, महेन्द्र पाशवान
  • प्रदेश ३– काशीनाथ अधिकारी, हितमान शाक्य
  • गण्डकी प्रदेश– किरण गुरुङ, यशोदा सुवेदी गुरुङ
  • प्रदेश ५– कुलप्रसाद केसी, वैजनाथ चौधरी
  • कर्णाली प्रदेश– कालीबहादुर मल्ल, प्रकाश ज्वाला
  • सुदूरपश्चिम प्रदेश– खगराज भट्ट, भानुभक्त जैसी

स्कुल विभागमा ईश्वर पोखरेल 

सम्बन्धित खवर