स्थानीय तरुण नेता रहेनन् - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

स्थानीय तरुण नेता रहेनन्

साइनो समचारदाता

पथरी । नेपाली काँग्रेस निकट तरुण दल मोरङ क्षेत्र न. ३ का क्षेत्रीय कार्यबाहक सभापति किशन मल्लको निधन भएको छ ।

नेपाली कांग्रेस पथरी शनिस्चरेका क्रियासिल सदस्य युवा नेता मल्ल स्थानीय तह निर्बाचनमा पथरी शनिश्चरे वडा नम्बर १ बाट वडा सदस्यमा उठेका थिए । मल्लको विहीबार माइखोलामा अन्तिम दाहसंस्कार समेत गरिएको छ । ० बजे स्थान माइ खोला

सम्बन्धित खवर