मञ्चको नगर समिति - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

मञ्चको नगर समिति

साइनो समचारदाता

दमक । झापाको दमकमा याक्थुङ युवा मञ्चको नगर समिति विहीबार गठन भएको छ । मञ्चका जिल्ला अध्यक्ष प्रेम शेर्माको अध्यक्षतामा तथा जिल्ला सचिब देबी बहादुर निङलेकु(प्रताब)को सञ्चालनमा भएको भेलाले समिति गठन भएको हो ।

समितिको अध्यक्षमा सपना कन्दङ्वा, उपाध्यक्षमा उमा सम्बाहाङ्फे, सचिवमा अविन मेन्याङ्बो, कोषाध्यक्षमा समीक्षा लिम्बु छन् । समितिको सदस्यहरुमा कौशिला लिम्बु, सरोज सिरेङ चोङबाङ, अविसेक कुरुम्बाङ, फुङसा र बचन केदेम छन । किरात याक्थु चुम्लुका नगर अध्यक्ष देबेन्द्र चेम्जोङको प्रम्रुख अथिति भएको भेलामा रङ्गकर्मी विक्रम वनेम, समाजसेवी निङ्वा लिम्बु, दिपक तिगेलालगायत अतिथि थिए ।

सम्बन्धित खवर