प्रतिपक्षीको नाराबाजीले संसद अबरुद्ध - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

प्रतिपक्षीको नाराबाजीले संसद अबरुद्ध

साइनो समचारदाता

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् ।

बुधबारको बैठक सुरु हुना साथ दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरेका थिए । सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठक बिहीबारसम्मका लागि स्थगित गरेका छन् ।

सम्बन्धित खवर