परीक्षा सार्वजनिक - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

परीक्षा सार्वजनिक

साइनो समचारदाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा मुलुकभरबाट साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना सहभागी छन् ।

सम्बन्धित खवर