‘आरक्षण बचाउ आन्दोलन’बारे बहस हुदै - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

‘आरक्षण बचाउ आन्दोलन’बारे बहस हुदै

साइनो समचारदाता

दमक । झापाको दमकस्थित एसजी होटलमा साउन १३ गते सोमबार बहस कार्यक्रम हुने भएको छ ।

लिम्बुवान स्प्रिङ आन्दोलन तथा याक्थुङ निछाम्सा चुम्भोको आयोजनामा ‘आरक्षण बचाउ आन्दोलन’ तथा ‘लिम्बुवान स्वायत्त आन्दोलन भावी कार्यदिशा’ विषयमा बहस कार्यक्रम हुने भएको हो । दुई छुट्टाछुट्टै विषयमा पेपर प्रस्तुत गरेपछि छलफल हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर