कुमारीले लगाई दिन मेहन्दी - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

कुमारीले लगाई दिन मेहन्दी

साइनो समचारदाता पथरी/ नेपाली नारिहरुको पर्व तिज सुरु भए संगै नारिहरु हरियो चुरा पोते रातो सारि र मेहन्दीले सजिने गर्दछन । साउन सुरु भए संगै मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको कुमारी बैंक लिमिटेड पथरी शाखाले बैंकमा आउने महिलाहरुलाई मेहन्दी लगाई दिएको छ ।


बैंकले आफ्नो सदस्य नारीहरुलाई बैकमै बोलाएर मेहन्दी लगाएर सदस्यको मन जितेको छ । सोहि अनुरुप पथरी शाखाले बुधवार सो कार्यक्रम सम्पन्न गरेको छ । बैकले महिलाहरुलाई विषेश सम्वोधन गर्दै श्रावण महिनाको पहिलो हप्ता सम्म यो कार्यक्रमको आयोजना गर्ने शाखा प्रमुख माधव पोख्रेलले वताए । श्रावण महिना नारीहरुको विषेश महिना रहेको कारण उनिहरुको श्रृगारको रोजाई मेहन्दी लागाएर नारीको सुन्दरतालाई अझ उचो राख्न सहयोग गरेको छ ।
पथरी शाखाले आयोजना गरेको मेहन्दी कार्यक्रममा एक सय हाराहारीमा सदस्य र सेवा लिन आउने ग्राहकहरुलाई मेहन्दी लगाई दिएको बैकले जनाएको छ । सोहि अवसरमा बैंकले महिलाहरुको लागि छुटै उपहार र छुट सहितको शुभलक्ष्मी वचत खाता खोलेको छ ।


बैंक नेपाल भर ९८ शाखा, ३ ओटा वितिय कारोवार केन्द«, ३ वटा शाखा रहित सेवा र ८५ वटा एटिमको सुविधा सहित नारीलाई विषेश प्राथमिकता दिदै शुभलक्ष्मी वचत खातामा ६.५ प्रतिशत व्याजदर सहितको सेवा प्रदान गर्दै आएको
भिडियो एफ टिभी सुनसरीको पथरीमा मेहन्दी हो

सम्बन्धित खवर