विराटनगर खुल्ला दिशामुक्त - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

विराटनगर खुल्ला दिशामुक्त

साइनो समचारदाता

विराटनगर । जिल्लाको विराटनगर महानगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । खुल्ला दिशा मुक्त घोषणा समारोहका बीच प्रमुख अतिथि प्रदेश प्रमुख गोबिन्द तुम्वाहाङले घोषणा गरेका हुन् ।

तस्वीरः मुकेश यादब

बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, बिभिन्न राजनैनिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर