कुम्मायकमा आगोलागी - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

कुम्मायकमा आगोलागी

साइनो समचारदाता

पान्थर । प्रदेश १ को पान्थर जिल्ला, कुम्मायक–४ रानीगाउँ तिङ्देनमा विहीबार आगोलागी भएको छ ।

स्थानीय तिल बिक्रम सम्बाहाङफेको बिहीबार बिहान इलेक्ट्रिक सर्ट भएर आगोलागी भएको आफन्त भुपेन्द्र नेम्बाङ जनाएका छन् । आगोलागीबाट सम्पूर्ण घर जलेको छ ।

सम्बन्धित खवर