हस्ताक्षर बुझाइयोः - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

हस्ताक्षर बुझाइयोः

नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अनुसार शुक्रबार नेपाल पत्रकार महासंघ मोरङले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने भन्दै संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् । असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो ।

सम्बन्धित खवर