विद्यालयलाई दश थान फेन - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

विद्यालयलाई दश थान फेन

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे–७ निवासी एक युवाले पाँच थान फेन प्रदान गरेका छन् । स्थानीय लोकेश गुरुङले चन्द्रकिरातेश्वर माध्यमिक विद्यालयलाई सिलिङ फेन प्रदान गरेका छन् ।

विद्यार्थीहरुको कक्षा कोठाको प्रयोजनका लागि सिलिङ फेन सौजन्य गुरुङले प्रदान गरेको विद्यालयका प्रधानाध्यापक हर्कराज जिमीले बताएका छन् । त्यस्तै पथरीशनिश्चरे–७ किरात चौक निवासी हाल दुबईमा रहेका अजय बरालले पनि चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालयलाई पाँच थान सिलिङ फेन सौजन्य गरेका छन् ।

सम्बन्धित खवर