गुठी विधेयक फिर्ता - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

गुठी विधेयक फिर्ता

साइनो समचारदाता
काठमाडौं । राष्ट्रियसभामा दर्ता भएको गुठी विधयेक अन्ततः सरकारले मंगलबार फिर्ता लिएको छ ।

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । विधेयक ल्याएको भन्दै चौतर्फी विरोध थियो ।

सम्बन्धित खवर