विधेयक विरुद्ध सञ्चारकर्मीः ‘मिडिया काउन्सिल विधेयक’सहित प्रेस स्वतन्त्रता विरोधी कानुन खारेजीका लागि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । मंलबार नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा भएको अभियानमा हस्ताक्षर गर्दै सञ्चारकर्मी । तस्वीरः मुकेश यादब