सात सय काङ्ग्रेसमा प्रबेश - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

सात सय काङ्ग्रेसमा प्रबेश

साइनो समाचारदाता

काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस सभापति एवंम् प्ततिपक्षी दलका नेता शेरबहादुर देउवाले गोरखा नगरपालिकाको दोस्रो नगर सम्मेलनको उदघाट्न आइतबार उद्घाटन गरेका छन् । देउवाले नेकपा र नयाँ शक्तिबाट करिब ७०० भन्दा बढी संख्यामा कॉंग्रेसमा प्रबेश गराएका छन् ।

मुस्लिम समुदायले आयोजना गरेको इद मिलन कार्यक्रममा सहभागी हुन् पुगेका देउवाले नेकपा र नयाँ शक्तिबाट करिब ७०० भन्दा बढी कांग्रेसमा प्रबेश गराएका हुन् ।

 

 

सम्बन्धित खवर