स्वास्थ्यकर्मी फोरमको अध्यक्षमा खड्का - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

स्वास्थ्यकर्मी फोरमको अध्यक्षमा खड्का

साइनो समचारदाता

कन्चनपुर । मद्येसी स्वास्थ्यकर्मी फोरम नेपाल कन्चनपुरको अध्यक्षमा सीता खड्काको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको छ।


बुधबार महेन्द्रनगरमा भएको भेलाले दिपेन्द्र झा उपाध्यक्षमा, संगीता दर्जी सचिबमा, कोषाध्यषमा दिपा जोशी छन् । सदस्यहरुमा सन्जिबकुमार यादब, निलावती भट्ट र तुलशी जोशी छन् ।

सम्बन्धित खवर