प्रतियोगितामा बेलबारी ११ प्रथम - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

प्रतियोगितामा बेलबारी ११ प्रथम

साइनो समचारदाता

पथरी । किरात राई यायोक्खा (किराया) नगर समिति पथरी शनिश्चरे, मोरङले उभौली साकेलाको अवसरमा साकेला नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।

बिहीबार भएको प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाइको थियो । प्रतियोगितामा किराया बेलबारी ११ लक्ष्मीमार्ग प्रथम, किराया हासपोसा तरहरा दोस्रो, किराया किर्तिमान, लेटाङ तेस्रो र किराया उर्लाबारी सान्तवना भएको थियो ।

सम्बन्धित खवर