साकेला गीत सार्वजनिक (म्यूजिक भिडियोसहित) - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

साकेला गीत सार्वजनिक (म्यूजिक भिडियोसहित)

साइनो समचारदाता

पथरी । पूर्वमा साकेला सिलिको रैनकता छाइरहेको बेला सोही भाबको गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम…’ सार्वजनिक भएको  छ ।

भ्यू टावर युट्युब च्यानलबाट ५ मिनेट १२ सेकेन्डको गीत विहिबार दर्शक स्रोतामाझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा संगीतकार नन्दु गुरुङले संगीत भरेका छन् । पुकार राई र सुहाना चाम्लिङलगायतको अभिनय देख्न सकिने म्युजिक भिडियोलाई मुहासिंह थापा मगर र सन्दिप राईले दृश्य कैद गरेका छन् । ज्याक्मे दाइको रचना रहेको गीतको पथरी, मोरङमा छायाङ्कन गरेका छन् ।

सम्बन्धित खवर