गाउँ जोड्ने प्रवासी सेवा समाज - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

गाउँ जोड्ने प्रवासी सेवा समाज

साइनो समचारदाता

चुलाचुली(इलाम) । प्रवासमा रहेका गाउँका साथीहरू जोड्ने उद्देश्यले अनलाइनमार्फत् चुलाचुली प्रवासी सेवा समाज, ईलाम गठन गरिएको छ ।

गैरसरकारी संस्थाको तदर्थ समिति भिमकुमार राई (मलेसिया )को अध्यक्षमा ३० जनाको मुल समिति चयन गरिएको हो । समितिको उपाध्यक्षत्रयमा विष्णु सावा(मलेसिया), दल बहादुर गजमेर, जिवन राई (साउदी), सचिवमा चेतन आङथुपो(नेपाल), सहसचिवमा बाल कुमार राई (मलेसिया) कोषाध्यक्ष ईन्द्र कुमारी राई (नेपाल), सह कोषाध्यक्षमा मिलन कोयु राई (मलेसिया) छन् । समितिको सदस्यहरूमा पुर्ण महरा (बहराईन) उमेश राई (दुबई) रमेश योगि (मलेसिया), निर बहादुर राई ( नेपाल) ज्ञानु लिम्बू (साउदी) दिलु राई (सिक्किम) अबि राई (नेपाल) जीवन लावती (मलेसिया), काजी मान राई (यू ए ई) लक्ष्मी राई (ईराक), भिम लावती (नेपाल), बिमला सिप्थुङ्खा राई (नेपाल), बिमला राई (नेपाल),, सुमन राई (नेपाल,) भक्त लावती (नेपाल) सन्तोष लिम्बू (साउदी) सोम बहादुर दास(कतार), हेम कुमार लिम्बु(नेपाल) कृष्ण दुमी राई(मलेसिया) बिकास भुजेल(दुबई) निर्मला सुहाङ(कोरिया) रहेका छन् । समितिको प्रमुख सल्लाहकारमा जनक महरा छन् ।

सम्बन्धित खवर