सुकेधारा र घट्टेकुलोमा विष्फोट, तीनजनाको मृत्यु - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

सुकेधारा र घट्टेकुलोमा विष्फोट, तीनजनाको मृत्यु

साइनो समचारदाता

काठमाडौं । जिल्लाको सुकेधारा र अनामनगरस्थित घट्टेकुलोमा बम विष्फोट हुदा तीनजनाको मृत्यु भएको छ । सुकेधारामा एकजनाको घटनास्थलमै र अर्को एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

सिंहदरबारनजिकै घट्टेकुलोमा भएको विष्फोटमा एकजनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान भइसकेको छैन । प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर