स्टारको भवन उद्घाटन् - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

स्टारको भवन उद्घाटन्

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे ५ हसन्दहको भेटघाट चोकमा स्थापना भएको नवीन स्टार एकाडेमीको भवन उद्घाटन् गरिएको छ ।

नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले आइतबार एक कार्यक्रमबीच भवन उद्घाटन् गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले संस्थागत विद्यालयहरुले समेत विपन्न विद्यार्थीका लागि समेत सहुलियतमा पढ्ने वातावरण बनाउन सुझाव दिँदै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरिन् ।

सम्बन्धित खवर