इनार र ट्युबेलको उद्घाटन - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

इनार र ट्युबेलको उद्घाटन


साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं ४ को सिरिसेडाडा तामाङ टोलमा इनार ट्युबेल निर्माण भएको छ । वडा अध्यक्ष गोविन्द भण्डारीले एक कार्यक्रमका बीच इनार र ट्युबेल उदघाटन गरेका छन् ।

वडा कार्यालयको सिफारिसमा पथरीशनिश्चरे नगरपालिकाको खानेपानी शिर्षकबाट ७५ हजार र जनश्रमदानवाट खानेपानीको ईनार ट्युबेल निर्माण भएको थियो ।

सम्बन्धित खवर