नेकपाको वडा कमिटिमा साँवा - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

नेकपाको वडा कमिटिमा साँवा

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ मा नेकपाको वडा पार्टी समन्वय कमिटि शनिबार गठन भएको छ । भागिरथ माविमा भएको भेलाबाट गंगा साँवाको संयोजक र प्रेम न्यौपाने सचिव रहेको ३३ सदस्यीय कमिटि चयन भएको हो ।

भेलालाई नेकपाका प्रदेश सदस्य एवं प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा, संविधानसभा सदस्य चण्डीप्रसाद राई, नेकपा प्रदेश सदस्य हेम कार्की, प्रस्तावित जिल्ला सदस्य टंक भण्डारीलगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर