संंचुम्भोको प्रथम साधारण सभा - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

संंचुम्भोको प्रथम साधारण सभा


साइनो समचारदाता

पथरी । राष्ट्रिय सिरेङ चङबाङ सयङ संचुम्भो (संस्था)े प्रथम अधिबेशन साधारण सभा पथरी, मोरङमा सम्पन्न भएको छ ।

शनिबार भएको सभाले प्रेम प्रसाद सिरेङ को अध्यक्षतामा १७ कार्य समिति निर्विरोध चयन गरेको छ । ‘विश्वभरीका सिरेङ चङबाङहरु एक हौं, स्थानीय स्वयत्तता तथा शसक्तिकरणमा विश्वास गरौं’ भन्ने नाराको साथ भएको सभामा जेष्ठ नागरिक रणमति सिरेङ र जसबहादुर सिरेङलाई गरिएको थियो । कार्यक्रममा किराता याक्थुङ चुम्लुङ मोरङ सचिब योबाहाङ तुम्बाहाङ्फे, सिरिजंगा स्मृति धार्मिक बनका अध्यक्ष गंगा साबालगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर