२ वटा सीसी क्यामरा मर्मत - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

२ वटा सीसी क्यामरा मर्मत


साइनो समाचरदाता

पथरी । मोरङको पथरी शनिश्चरे १ मा रहेको २ वटा सीसी क्यामरा शुक्रबार विहान मर्मत गरिएको छ ।

स्थानीय पथरी शनिश्चरे १ का सामाजिक अगुवा धनुकमार तामाङको अगुवाईमा मर्मत गरी सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित खवर