‘अपहरण’ सार्वजनिक - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

‘अपहरण’ सार्वजनिक

साइनो समचारदाता

पथरी । भुवन खड्काको प्रस्तुति रहेको छेटो नेपाली मुभि ‘अपहरण’ सार्वजनिक भएको छ ।

viewtower युट्युब च्यानलबाट सार्वजनिक गरिएको मुभिलाई हरि बस्नेत डीकेले निर्देशन तथा सन्तोष किरातीले कथा लेखेका छन् । सन्तोष किराती, यज्ञ बहादुर कटुवाल(चुप्पी डन), प्रमिला आचार्य, बर्षा भेटवाल, चन्द्र अधिकारी, साइना राईलगायत अभिनित मुभि मुहा क्रियेटिभ स्टुडियोले सिनेग्राफी तथा पोस्टप्रोडक्सन गरेको छ ।

सम्बन्धित खवर