२ सय झुल बितरण - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

२ सय झुल बितरण

साइनो समचारदाता

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का दलित र आदिवासी तथा जनजातिले २ सय पिस झुल बितरण गरेका छन ।

पथरीशनिश्चरे नगरपालिकाले नगरमा रहेका दलित, आदिवासी तथा जनजातिको लागि बिनियोजन गरेको ४०÷४० हजारले वडामा रहेका आदिबासी तथा दलितका बिपन्न बर्गको लागि झुल बितरण गरेको हो । नगरले सानो रकम उपलब्ध गराए पनि स्थानीय ब्यापारीबाट २५ हजार रकम संकलन गरि २ सय घर घुरीलाई झुल बितरण गरेको उर्मिला बराईलीले बताइन् ।

वडा बिपन्न बर्गका धेरै जनसमुदाय रहेकोले ब्यवसायी विष्णु घिमिरे र काविल कन्ट्रसनको १०÷१० हजार सहयोग र वडाध्यक्ष सागर राईले ५ हजार सहयोग गरे पछि २ सय घर धुरीलाई झुल बितरण गर्न हो ।

सम्बन्धित खवर