अनिश्चितकालीन बन्दको घोषणा, विहानदेखि सुनसान - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

अनिश्चितकालीन बन्दको घोषणा, विहानदेखि सुनसान

साइनो समचारदाता

विराटनगर । विराटनगर महानगरपालिका अनिश्चितकालीन बन्दको घोषणा सोमबारबाट गरिएको छ । आज बिहानदेखि यातायातलगायत क्षेत्र बन्द भएको छ ।

विभिन्न संघसंस्थाको नेतृत्वमा बन्दको कार्यक्रम घोषणा भएको हो । विराटनगरबाट राजधानी सार्ने प्रयास भएको भन्दै बन्दको घोषणा गरिएको हो । बन्दले विरुद्धमा महानगरपालिकाबासीले आलोचना गर्न सुरु गरेको छ ।

सम्बन्धित खवर