चुम्लुङ जापानको चौथो महाधिबेशन - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

चुम्लुङ जापानको चौथो महाधिबेशन

साइनो समचारदाता

जापान । किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिबेशनबाट चन्द्रकुमार जबेगू सर्बसहमतिले निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षहरुमा सुदिप पालुङवा,अपेक्षा मादेन, मनकुमार तुम्सा, देवेन्द्र लाओती, पुस्पराज थेवे, सहासचिवमा लक्ष्मीहाङ आङवो, सचिवहरुमा वालविक्रम तिगेला, रेखा तुम्वाहाम्फे, नरेस योङहाङ, मुक्साम लाओती, प्रविन सामयेम्खाम र कोषाध्यक्षमा हरेन्द्र नाल्वो, सहकोषाध्यक्षमा किशोर आङवुहाङ, प्रवक्तामा किरण थेगिम छन् । सदस्यहरुमा युवराज लाओती मानवहादुर मादेन खेवा भिष्म लाओति वसन्त शेर्मा वालकिसोर लिम्बू सुर्य मावो र १० मनोनीत हुने चुम्लुङले बताएको छ ।

सम्बन्धित खवर