धुलबारी गोल्डकपको दाबेदार - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

धुलबारी गोल्डकपको दाबेदार

साइनो समचारदाता

चुलचुली । प्रथम चुलाचुली गोल्डकप २०७६ को फाइनल खेलमा धुलाबारी फुटबल ए क्लव प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनल खेलमा फुलबारी स्पोटिङ क्लवलाई धुलाबारीले २–० गोलको अन्तरले पराजय भएको छ । जर्सी नं.३ का बुद्धवल तामाङ एक्लैले दुई गोल लगाएपछि टिमलाई गोल्डकपको दाबेदारीको रुपमा उभ्याए। उनले पहिलो हापको ३१ औं मिनेटमा पहिलो र निर्धारित समय सकिएपछि थपिएको ६ मिनेटको खेलको ३ मिनेटमा गोल गरे । तामाङ नै म्यान अफ द म्याच घोषत भए ।

भोलिको दोस्रो सेमिफाइनल खेलमा कमल गाउँपालिका ११ र मोरङ फुटबल एकेडेमी, मंगलबारे बीचको प्रतिस्पर्धा रहने आयोजकले जानकारी गराएका छन् ।

सम्बन्धित खवर