नयाँ शक्तिद्वारा मजदुर सम्मानित - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

नयाँ शक्तिद्वारा मजदुर सम्मानित

साइनो समचारदाता

पथरी । ११३ औंं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार १३ जना मजदुरलाई सम्मानित गरिएको छ ।

नयाँ शक्ति नेपाल पथरी शनिश्चरेको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले मजदुरलाई दोसल्ला ओढाएर सम्मानित गरिन् । कार्यक्रममा नयाँ शक्तिका मनोहरि दहाल, तारा दवाडीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खवर