आठ दिनपछि रिनाको दाह संस्कार - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

आठ दिनपछि रिनाको दाह संस्कार

साइनो समचारदाता

पथरी । मोरङ पथरी शनिश्चरे १ मा नन्न अवस्थामा मृत भेटिएकी रिना बस्नेतको आठदिनपछि आइतबार दाहसंस्कार गरिएको छ ।

मलामीको लागि तयारी गरिएको बस ।

स्थानीयहरुले पथरीमै अन्तिम दाह संस्कार नगरेको घट्नालाई आश्चर्य मानेका छन् । पथरी उद्योग बाणिज्य संघले चतारा सुनसरीमा हुने उनको दाह संस्कारमा जानका लागि २ वटा बसको प्रबन्ध गरेको थियो । संघले आफ्नो पेजमा ९ वजे जनआन्दोलन चोकमा उपस्थिति भइदिन अनुरोध गरेको थियो । स्थानीयहरु उल्लेखनीय रुपले भेला हुने अपेक्षा गरिएपनि न्यून मलामी गएका थिए ।

सम्बन्धित खवर