प्रवासीले १ लाख भन्दा बढी राहत विरतण - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

प्रवासीले १ लाख भन्दा बढी राहत विरतण


साइनो समचारदाता

चुलाचुली । प्रवासी संजाल चुलाचुली पेल्टिमारी इलामले दुवईमा सडक दुर्घटनापरि मृत्यु भएका रत्न साउदेनको परिवारलाई राहत वितरण गरेको छ ।

साउदेनको ४ जना छोराछोरीलाई शैक्षिक खर्चको लागि जनही २६ हजार( जम्मा १ लाख २० हजार ९ सय ८९ रुपैयाँ) नगद ३ नम्वर वडा अध्यक्ष नरबहादुर लावतीले हस्तान्तरण गरेका छन् ।

-राहत संकलन सहयोगीहरूकाे नामाबली प्रस्तुत छ ।

1. गौरव राई  रु -२००० ( अमेरीका) 2. पेमा लामा -रु   -५०००(कुवेत) 3. नीमा लामा -रु  – ५०००(कुवेत) 4. शान्ता सुव्वा -रु -५०००(कुवेत) 5. मन्जु राई-रु  -२००० (मलेसीया) 6. मीलन मोक्तान-रु  -४९८४.२०( मलेसीया) 7. कमला राई -रु-२००० ( ईजरायल ) 8. सरण आंथुपो -रु- ५०००( हंकग ) 9. दीपक राई रु- २५०० ( मलेसीया ) 10. भक्त ब. साउदेन-रु- २०००( मलेसीया ) 11. नीर्मला राई -रु-३३६० (कुवेत) 12. सिमा राई -रु- २००० (इटहरा मोरङ) 13. मोहन साम्पाङ-रु-५०००(यु.के) 14. सन्जय सिवाहाङ-रु-२०००(मलेसिया) 15. बिजय सिवाहाङ -रु- ५१००(मलेसिय) 16.बिजय थाम्सुहाङ-रु- २१०३ (कतार) 17.ग्रेसी लामा Gracy Lama -रु- ४५०६ ( कतार) 18. राजन इङ्नाम -रु-२०१३(कतार) 19.चन्द्र सिगु -रु- ४६०६ (कातार) 20.बिष्णु सिगु -रु-३३०५ (कतार) 21.याम बहादुर अङ्थुपो-रु-२१०३(कतार) 22.यज्ञ दाहाल – रु-१९५२(कातर) 23.मणि कुमार चाम्लिङ-रु-३३०५ (कतार) 24. धन गिरि -रु- ३३०५(कतार ) 25. कौसिला राई लावती-रु-४४४२(होङ्कोङ) 26.शिव कुमार श्रेष्ठ -रु-५१०५(कतार) 27.दिपेश राई -रु-५००(साउदी ) 28.हरि नेउपाने-रु-५०००(साउदी) 29. सन्तोष साम्पाङ-रु-२०००(मलेशिया) 30.तुलसी गिरि-रु-३०००(साउदी) 31.बेद कुमार श्रेष्ठ-रु-१५००(कतार) 32.नरेन्द्र बान्तवा राइ-रु-२०००(साउदी) 33.रुपा राइ सुहाङ-रु-४३०० (यु के) 34.नारायण मगर-रु-२०००(साउदी) 35.निर्मला सुहाङ-रु-५००० (कोरिया) 36.गोपाल घिमिरे -रु-५०००(इज्राएल) 37. नर्बु तामाङ -रु-१०००(चु.चु.३)

सम्बन्धित खवर