बनको झाडी सरसफाई - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

बनको झाडी सरसफाई

साइनो समचारदाता

पथरी । हरियाली सामुदायिक वन उपभोक्ता समूह, पथरी शनिश्चरे मोरङले आफÞनो क्षेत्रमा पर्ने वनको झाड़ी सरसफाई गरेको छ ।

तस्वीरः हरियाली सामुदायिक बन उपभोक्ता समूह

बैशाख ८ र ९ गते दैनिक ५ सय जना उपभोक्ताहरुको सहभागितामा सरसफाई गरेको बनले जनाएको छ ।

सम्बन्धित खवर