आज आधा झण्डा झुकाउँदै - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

आज आधा झण्डा झुकाउँदै

साइनो समचारदाता

काठमाडौं । नेता रामकृष्ण ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै नेपाली काँग्रेसले आज केन्द्रीय कार्यालय र मातहतको सबै कार्यालयमा झण्डा आधा झुकाउँदैछ । झण्डा आधा झुकाउने कार्यक्रम भोलिसम्म गरिनेछ ।

पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने निर्णय पनि गरको छ । हिजो वैशाख ११ गते बुधबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गरिएको थियो । स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्दै शोक सभाको आयोजना गरिदैछ ।

सम्बन्धित खवर