रिना मुत्यु प्रकरण, लावती घाइते - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

रिना मुत्यु प्रकरण, लावती घाइते

साइनो समचारदाता

पथरी । रिना मृत्यु प्रकरणको क्रममा पथरी शनिश्चरे १ का युबा जितबहादुर लावती घाइते भएका छन् ।

प्रहरीको ढुंगा प्रहारबाट टाउकोमा चोट लागी घाइते लावतीको पथरी हस्पतालमा उपचार भइरहेको छ । पथरी दुई दिन अघिदेखि अशान्त छ ।

सम्बन्धित खवर