२ सय ५० काँग्रेसमा प्रबेश - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

२ सय ५० काँग्रेसमा प्रबेश


साइनो समचारदाता

पथरी । मोरङको कानेपोखरी ७ मा २ सय ५० जना स्थानीय नेपाली काग्रेसमा प्रवेश गरेका छन् । आज बिभिन्न राजनिक दल वाट प्रबेश भएका उनीहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य एवं नेता बसन्त भट्टराई, विशिष्ट अतिथिहरु जिल्ला सचिव मोदराज घिमिरे, महासमिति सदस्य डा. शुनिल शर्मा, क्षेत्रीय सभापति गणेश खड्कालगायतले स्वागत गरेका छन् ।

सम्बन्धित खवर