क्याम्पस अगाडि शंकास्पद बस्तु भेटियो - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

क्याम्पस अगाडि शंकास्पद बस्तु भेटियो


प्रेमप्रसाद भटराई(के.डी)

पथरी । देशकै स्थानीय तह मध्ये पथरी शनिश्चरे अहिले सुरक्षाको दृष्टिले चर्चामा छ । एकपछि अर्को घटना घटिरहेकाले स्थानीय त्रसित भएका छन् । हिजो एक महिलाको मृत्यु भएको खबर सार्वजनिक भए लगत्तै आज शंकास्पद बस्तु भटिएको छ ।

पथरी बहुमुखी क्याम्पस अगाडिको जंगलमा विहान ब्लड, कपडा, लाइटर, कपाल भेटिएको छ । सो स्थानमा झार माडिएको छ । शंकास्पद बस्तु संकलन गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रमुख कमल बजगाईले बताएका छन् ।

सम्बन्धित खवर